सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण लिएसँगै नेपालको सार्वजनिक ऋणको भार बढेको छ । पछिल्लो समय राजस्वले चालू खर्च धान्न समेत मुस्किल भएपछि सरकारले आन्तरिक तथा बाह्य ऋण लिँदै जाँदा ऋणको अंश क्रमशः बढ्दै गएको हो ।अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकअनुसार चैत २८ गतेसम्ममा ८ खर्ब […]