भारतमा कोरोनाको खाने औषधि आपतकालीन प्रयोगका लागि अनुमति

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणका बिरामीका लागि विकास गरिएको खाने औषधि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले विकास गरेको यो औषधि पाउडरका रुपमा आउँछ जसलाई पानीमा घोलेर कोरोनाका बिरामीले प्रयोग गर्न सक्छन् । अनुसन्धानका क्रममा यो औषधिलाई कोरोना पोजेटिभ देखिएका र अस्पतालमा भर्ना भएका बिरामीलाई प्रयोग गरिएको […]