सरकारले गरेको राजदूत सिफारिस संसदीय सुनुवाई प्रक्रियामा प्रवेश गरेको अवस्थामा सर्वोच्चामा रिट दायर भएको हाे । सिफारिस समावेशी नभएको भन्दै अधिवक्ताहरु मोहना अन्सारी शेलेन्द्र प्रसाद अम्बेडकर, रक्षाराम हरिजन, यमकुमारी दलेल र रौतहटका राहुलकुमार रजकले रिट हालेका हुन् ।