काठमाडौंमा पनि माधव नेपाल समूहको समानान्तर कमिटी

तीनमहिने कार्यक्रम घोषणा गरेको नेपाल समूहले गण्डकी प्रदेशका जिल्लापछि काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको हो