बालबालिकामा कोरोना संक्रमण बढ्दो, उपचारका लागि यस्ता छन् चुनौती

नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरले बालबालिका नराम्ररी प्रभावित भएका छन् । नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन् ।अहिले अस्पतालको ओपिडीमा उपचारका लागि बालबालिकामध्ये ५० प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकहरुको भनाइ छ । तीन सातायता ‘सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ जस्ता समस्या भएका धेरै बालबालिका अस्पताल आउने गरेको उनीहरु बताउँछन् ।कम उमेर समूहका बालबालिकामा पहिलो लहरको तुलनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर निक