'दिनभर ढुंगामाटोसँग कुस्ती, राती मुढाको रापसँगै एक बोतल'

आरोहीहरू सगरमाथा टुप्पोमा पुगेर अडिन्छन्, अघि बढ्ने ठाउँ हुँदैन। उनीहरू त्यही विन्दुमा खुसियाली मनाएर फर्कन्छन्। हामी पनि त चुचुरोमै थियौं। तर निराश।