अक्षय कुमारलाई कोरोना संक्रमण, कान्स फिल्म फेस्टिवलमा सहभागी हुन नपाउने भए

एजेन्सी । बलिउडका अभिनेता अक्षय कुमारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएसँगै फ्रान्समा हुने कान्स फिल्म फेस्टिवलमा अक्षय कुमार सहभागी हुन नपाउने भएका छन् ।आफूमा कोरोना संक्रमण भएको खबरलाई उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत लेखेका छन्, –‘म कान्स फिल्म फेस्टिवल २०२२ मा सहभागी हुन निकै […]

सम्बन्धित सामग्री

अक्षय कुमारलाई दोस्रोपटक कोरोना संक्रमण, कान्स फिल्म फेस्टिबलमा जानबाट वञ्चित

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार दोस्रोपटक कोभिड–१९ को चपेटामा परेका छन् । उनको कोरोना पोजेटिभ रिर्पोट शनिबार आएको हो । यो खबरसँगै अक्षय २०२२ को कान्स फिल्म फेस्टिबलमा सरिक हुन नपाउने भएका छन् ।  “कान्स २०२२ को इन्डियन पभेलियनमा हाम्रो चलचित्र हेर्न निकै उत्सुक थिएँ, तर अफसोसवस कोभिड पोजेटिभ आएको...