पत्रकार हुँ भन्नेवित्तिकै फलानो पार्टीको हो भनोस् : प्रधानमन्त्री

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको बताएका छन् । अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए । नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन […]

सम्बन्धित सामग्री

पोखरामा प्रधानमन्त्री: पुरस्कार वितरणदेखि पार्टीको प्रशिक्षणसम्मका कार्यक्रम

प्रधानमन्त्री नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा सहभागी हुनेछन् । उनी माओवादी केन्द्रको आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि सहभागी हुने कार्यक्रम छ ।

यो निर्वाचनबाट उदाएका नयाँ पार्टीको कुनै ‘आइडियोलोजी’ छैन : डा शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीको नयाँ संसदीय दलमा प्रधानमन्त्री शेरबहादुर देउवाको वर्चस्व रहेको स्वीकार गरेका छन्। बिहीवार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता कोइरालाले आगामी संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाकै वर्चस्व रहेको बताएका हुन्। संवाददाताले कोइरालालाई तपाईं संसदीय दलको नेताका लागि इच्छुक…

पार्टीको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा नजाने

नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्।

ओलीको पत्रकार सम्मेलन स्थगित

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ।कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको रिजालको भनाइ छ। अध्यक्ष ओलीले वक्तव्यमार्फत पार्टीक

‘मेरो पक्षमा बहुमत पुगेकै छैन, चाहेर मात्र भइन्छ प्रधानमन्त्री ?’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वैकल्पिक सरकार बनाउने प्रयास गरेपनि अहिलेसम्म बहुमत पुग्न नसकेको बताएका छन् । उनले आफूहरूको पक्षमा बहुमत नपुगी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने स्पष्ट गरे ।  आफ्नै निवास बुढानीलकण्ठमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले जसपाले निर्णय नगर्दा आफ्नो पक्षमा बहुमत पुग्न नसकेको बताए । ‘मेरो पार्टीले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउन प्रयास गर्ने भनेर निर्णय गरिसकेको छ । चाहेर मात्र हुन्छ र ? प्रधानमन्त्री बन्न संख्...

पत्रकारलाई 'बा'को शिष्टता क्लास !

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफू निकट पार्टीको पत्रकार भेलालाई सम्बोधन गर्दै पत्रकारिताको पाठ पढाए। लेख्नासाथ पार्टीको पत्रकार भन्ने चिनिने गरी लेख्न मात्र सुझाएनन्, राजालाई जसरी आफूहरुलाई सम्बोधन नगरेकोमा गुनासो समेत गरे।

पत्रकार हुँ भन्नेवित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भन्नेवित्तिकै फलानो पार्टीको भनेर चिन्नुपर्ने बताएका छन्।