कांग्रेस महाधिवेशनः हुम्ला र जाजरकोटका ६/६ पालिकाको नेतृत्व चयन, हुम्लामा संस्थापन बलियो

‘हामी सबै ठाउँमा मिलाएर जाने प्रक्रियामा छौं, हाम्रोमा कुन पक्ष भन्ने छैन। सबै कांग्रेस हुनुहुन्छ,’ उनले भने।