काठमाडौँ । पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पती प्रतिनिधिसभा सदस्यका लागि आ(आफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन् । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धर नेकपा एसबाट काठमाडौँ ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकल रूपमा सिफारिस भएको हो । […]