नयाँ प्रधानमन्त्री सांसदको सपथ अघि कि पछि?

२४ गते हुने राष्ट्रिय सभा चुनावको परिणाम आएको केही दिनभित्र निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम परिणाम पनि सार्वजनिक हुनेछ। आयोगले फागुन ३ गतेसम्म दुबै सदनको अन्तिम परिणाम राष्ट्रपति लाई बुझाउने तयारी गरेको छ। प्रतिनिधि सभाको अन्तिम परिणाम आएपछि नयाँ सरकार गठनको प्रकृया सुरू हुनेछ। नयाँ सरकार बन्ने प्रक्रिया छिटो सुरू होस् भनेरै आयोगले समानुपातिकतर्फ सांसद…