अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित सडक आयोजनामा व्यापक भष्टाचार भएको भन्दै कर्मचारीदेखि निर्माण व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । गोदावरी नगरपालिकामा सम्पन्न १३ वटा सडक आयोजनामा कर्मचारीदेखि निर्माण व्यवसायी समेत मिलेर कूल ४ करोड १६ लाख २४ हजार भष्टाचार भएको अख्तियारको ठहर छ ।अख्तियारले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु खेमराज विष्ट र देवराज जोशीसहित कर्मचारी, इन्जिनियर र निर्माण व्यवसायी विरुद्ध ३ वटा भष्टाचार मुद्दा विशेष अदा