काठमाडाैं : नेपाल राष्ट्र बैंकले अाफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँ बराबरकाे 'बम्पर प्याकेज' सुविधा दिने तयारी गरेकाे छ। राष्ट्र बैंक बैंकहरुकाे पनि बैंक हाे। राष्ट्र बैंक उच्च स्राेतका अनुसार याे प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँ बराबरकाे बिनाब्याजी घरजग्गा&n...