काठमाडौं । स्टायडर्ड चार्टड बैंकले १०.०१ प्रतिशत ब्याजदरमै ‘विद्युतीय सवारी कर्जा’ उपलब्ध गराउने भएको छ । बैंकले अहिले विद्युतीय सवारी साधन कर्जालाई प्राथमिकता दिएर बढाउँदै लगेको देखिन्छ । सरकारले विद्युतीय सवारी साधनको प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अनुसार नै बैंकले पनि विद्युतीय साधनलाई मध्यनजर गर्दै कर्जा स्कीम ल्याएको जनाएको छ । बैंकले विद्युतीय गाडी किन्ने […]