हुने वस्तु रोक्न रैथाने बालीको संरक्षण गर्ने योजना
बनाइएको बताउनुभयो ।
उहाँले कर्णाली प्रदेश सरकार गठन भएको दोस्रो मन्त्रिपरिषद्को बैठकबाट कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने आधार तयार गर्ने निर्णय भएकाले बाहिरबाट आयात हुने वस्तु रोकेर रैथानी बाली संरक्षणमा लाग्न पनि कृषकलाई
सुझाव दिनुभयो ।