सुर्खेत : कर्णालीमा प्रदेश लोक सेवा आयोग गठनको बाटो खुलिसकेको छ। झण्डै एक वर्षअघि नै प्रदेश सभाबाट लोक सेवा आयोग विधेयक पास भएर आयोग गठनको बाटो खुलेको हो। तर कर्णाली प्रदेश सरकार भने आयोग गठन गर्न केन्द्रित नभएर करारमा कर्मचारी भर्ना गर्ने लहरमा छ।
सरकारले लोक सेवा आयोग गठन