टुकुचा किनारका टहरा हटाउन महानगरद्वारा ३५ दिने सूचना जारी

काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो ।घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका सहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत न

सम्बन्धित सामग्री

टुकुचा किनारका टहरा हटाउन महानगरको ३५ दिने सूचना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभइ बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौँ प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो। घरधनीले नहटाएमा महानगरले आफैले ती संरचना हटाउने […]

टुकुचा किनारको घर टहरा हटाउन ३५ दिने सूचना

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको किनार क्षेेत्रमा स्वीकृत नक्सा विपरीत बनाइएको घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हल सम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान लागिएको हो । घरधनी आफैंले नहटाएमा महानगरले ती […]