विश्वकप फाइनल अतिरिक्त समयमा लम्बियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिने भएको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल […]