काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०८९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चिएको अनुमान गरेको छ । यसअघि लक्ष्य संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४ दशमलव १ प्रतिशतमा सीमित राखेको हो । गत वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । तर, त्यसमा पनि संशोधन गर्दै […]