काठमाडौं, ९ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको प्रयास गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘भर्खरै केन्द्रीय कमिटीको १०औं बैठकको समापनको बेलामा अध्यक्ष कमरेड केपी शर्मा ओलीले भन्नुभएको असाध्यै महत्वपूर्ण कुरा राख्न चाहन्छु । उहाँले के भन्नुभएको छ भने–हामीले एकताको निम्ति हरसम्भव कोशिस गरेका […]