मेयर विद्यासुन्दर शाक्य होटल आइसोलेसनमा बसेको खर्च सार्वजनिक गर्न युथ कांग्रेसको माग

काठमाडौं : युथ काँग्रस नेपालले काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य कोरोना संक्रमित भइ ‘सोल्टी होटल’ मा आइसोलेसनमा बसेको बारेमा महानगरपालिकासँग विवरण माग गरेको छ। विभिन्न संचार माध्यममा शाक्य होटलमा बसेको भन्ने समाचार आएको भन्दै युथ काँग्रेसका सदस्यहरुले शाक्य आइसोलेसनमा बसेको खर्च कसले बेहोरेको हो भन्दै सूचना माग गरेका