अचम्मको देशः जहाँ भर्खर वर्ष २०१३ चल्दैछ

विश्व नयाँ वर्षमा प्रवेश गरिसकेको छ । मानिसहरू नयाँ वर्ष मनाइसकेर पनि आफ्नो काम फर्किसकेका छन् ।  तर, विश्वमा एउटा यस्तो देश छ जहाँ अहिले २०१३ चलिरहेको छ ।  यो एक अफ्रिकी देश हो जसको नाम इथियोपिया हो । इथियोपिया विश्वका क्यालेन्डहरूभन्दा ७ वर्ष ३ महिना पछाडि चल्छ । यो अफ्रिी देश अन्य देशको तुलनामा निकै फरक छ । अन्य देशमा १२ महिनाको एक वर्ष हुन्छ भने यहाँ १३ महिनाको एक वर्ष हुने गर्छ । यहाँको जनसंख्या करीब ८५ लाख छ, यो अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देश हो ।  यहाँ नयाँ वर्ष जनवरी १ मा ...