https://www.onlinekhabar.com/2020/01/830158

६ माघ, काठमाडौं । नेपाल प्रहरीको प्राविधिक अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस लोक सेवा आयोगले सदर गरेको छ । उजुरी उपर छानबिन गरेपछि कार्यसम्पादन मूल्यांकन अंकको आधारमा बढुवा रितपूर्वक भएको निष्कर्ष आयोगले निकालेको हो । बढुवा सम्बन्धी …