काठमाडौँ। राहत सामग्री लिएर नेपाली टोली पाकिस्तान उडेको छ। नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको हो।
पाकिस्तानलाई भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राहत सामाग्री पठाएको हो।