काठमाडौं । संसद्मा जातीय विभेदको प्रश्न उठाइएको छ । दलित भएकै कारण गुरुकुलले भर्ना नलिँदा चार बालक पठाइबाट वञ्चित हुनुपरेको सांसदको भनाइ छ ।
आज प्रतिनिधिसभा बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी विशुंखेले गुरुकुलले नियोजित रूपमा दलितलाई भर्ना नलिएको बताएन् ।
“संघीय राजधानी मुटुमा रहेको ललितपुरको शंखमूलको २०६९ देखि सञ्चालित जगतकुल आदर्श...