धौवादी फलाम खानी स्थानीयलाई 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात' हुने अध्यक्ष पाण्डेको चिन्ता

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी स्थानीयलाई “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” हुने चिन्ता हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले व्यक्त गरेकी छिन ।