प्रहरी दमनको विरोधमा सर्वोच्चमा भोलि बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि बहिस्कार

कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा भोलि शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने भएका छन्। सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि भोलिका लागि कुनै पनि मुद्दामा बहस नगर्ने...