ब्रोकर कम्पनीहरू पब्लिकमा जानुपर्ने, आइपिओ बाध्यता नहुने

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यापारी तथा व्यवसायी सम्बन्धी नियमावली संशोधनका लागि तयार पारेको मस्यौदाले ब्रोकर कम्पनीहरुलाई पब्लिकमा जानुपर्ने व्यवस्था गरेको हो।

सम्बन्धित सामग्री

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

नेपालगञ्ज १५ चैत । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिए । “अपवादका रुपमा […]

ब्रोकर कम्पनी पब्लिकमा लैजान माग

ब्रोकरहरूले पब्लिक कम्पनीमा परिणत हुने प्रावधान ल्याउन माग गरेका छन् । स्टक ब्रोकर एसोसिएसनले लामो समयदेखि ब्रोकरहरू पनि पब्लिकमा गएर सार्वजनिक सेयर निष्कासन (आइपिओ) जारी गर्न पाउनुपर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा...