सुत्केरी व्यथाले छटपटाएकी महिलाको हेलिकप्टरद्वारा उद्दार

आईतबारबाट सुत्केरी हुन नसकेर छटपटाई रहेकी एक महिलाको सरकारबाट उद्दार गरिएको छ । सदरमुकाम गमगढीदेखि पाँच घण्टा टाढा रहेका विकट गाँउपालिका मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं ८ माँग्री गाउँकी ३४ वर्षीया कार्मा याङ्गजुम लामालाई आईतबार वेलुकाबाट सुत्केरी व्यथा लागे पनि सोमबारसम्म सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरद्वारा उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय मुगुुले जनाएको छ ।

सम्बन्धित सामग्री

खराब माैसमका कारण हुम्लाबाट सुत्केरी र घाइतेको उद्दार हुन सकेन

अविरल वर्षाले घर भत्किँदा गम्भीर घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन जनालाई खराब माैसमका कारण हेलिकप्टरबाट उद्दार गर्न सकिएको छैन। नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार हुने भनिएपनि खराब माैसमका कारण चंखेली गाउँपालिका-६ का...

सुत्केरी बेथा लागेको चार दिनपछि हवाई उद्दार

सुर्खेत – चार दिनदेखि सुत्केरी बेथा लागेको गर्भवतीको हवाई उद्दार भएको छ । बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाई उद्दार गरिएको हो । ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाई बेसबाट गएको हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो । घरमा सुत्केरी बेथा […]

ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरिएको हो । जोखिममा उनीहरुलाई हवाई उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले […]

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्दार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिँदै ।

सुत्केरी महिलाको हवाई उद्दार

दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो ।

मुगुमा हेलिकप्टरमार्फत् गर्भवतीको उद्दार

जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि एक जना गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ। सुत्केरी व्यथा लागेर अस्पतालमा ल्याइएकी छायाँनाथ रारा नगरपालिका– १० की १९ वर्षिया भृकुटी सावतलाई नेपाली सेनाको हेलिकप्टरबाट...

ऋण लिएर हेलिकप्टर चार्टर गरी सुत्केरीको उद्दार

सिमकोट- हुम्लामा सुत्केरी भएको  तीन दिनदेखि नै रक्तश्राव भइरहेकी एक  महिलाको हेलिकप्टरमा उद्दार गरिएको छ। ज्यानै जाने जोखिम देखिएपछि बचाउनकै लागि आफन्त र गाउँवासीसँग ऋण लिएर हेलिकप्टरबाट उद्दार गरिएको हो। चङ्खेली गाउँपालिका-५ की सुत्केरी महिला ३५ वर्षकी तुला तामाङको उद्दार गरिएको हो। सुत्केरी महिलाका देवर जशिलाल तामाङ सुत्केरी भएको तीन दिनसम्म लगातार रक्तश्राव नरोकिएको कारण […]

अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्दार

संखुवासभा : अत्यधिक रक्तश्राव भएकी सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्दार गरिएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका –४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्दार गरिएको हो।जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।अत्यधिक रक्तश्रा हुन थालेपछि शुक्रबार विहान नेपाली सेनाको हेलिकप्ट

हिउँमाथि सुत्केरी छ्टपटाईरहिन्, श्रीमान्ले छाडे, प्रहरीले उद्दार गर्यो !

सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान् सम्पर्कविहीन भएका छन् । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ ।