आव २०६३/६४ सम्मको बक्यौता आयकर मिनाहा, ५० हजार रूपैयाँको सीमा

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०६३/६४ सम्मको बक्यौता रहेको आयकर मिनाहा गरेको छ । आर्थिक विधेयकमार्फत सरकारले यस्तो घोषणा गरेको हो । आर्थिक वर्ष २०६३/६४ सम्मको २०६५ असार मसान्तसम्म कर निर्धारण भई असुल हुन नसकेका आयकर बक्यौतामध्ये प्रतिलगत ५० हजार रुपैयाँसम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिनाहा गरिएको अर्थ मन्त्रालयले जनाएको […]

सम्बन्धित सामग्री

कर नतिर्नेलाई कारबाहीको तयारी

आन्तरिक राजस्व कार्यालय भैरहवाले कर नतिर्ने, बक्यौता राख्ने र विवरण नबुझाई कारोबार गरिरहेका व्यवसायीलाई कारबाही गर्ने तयारी गरेको छ । आफू मातहत रहेका उद्योगी व्यवसायी तथा संघसंस्थालाई बक्यौता आयकर, मूल्यअभिवृद्धि कर र अन्तशुल्क यही फागुन महिनाभित्रै दाखिला गर्न आग्रह गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत देवीराम भण्डारीले बताए ।