सामसङ नेपाली बजारमा ग्यालेक्सी ए ०४ एस सार्वजनिक गरेको छ । ट्रिपल क्यामेरा राखिएको फोन नेपालमा उपलब्ध भएको हो ।
फोनमा ५० मेगापिक्सेलको मेन क्यामरा, २ मेगापिक्सेलको रिफाइन्ड म्याक्रो क्यामरा र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ । मोबाइलमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।
६.५ इन्च एचडी एमोलिड डिस्प्ले रहेको फोन एक पटक फुल चार्ज गरेपछि २ दिनसम्म...