वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोरोना अस्पताल बनाउने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल भएको छ ।सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने […]

सम्बन्धित सामग्री

गौर नगरपालिकाका निजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय

रौतहट। गौर नगरपालिका र डीसीसीएमसीसँगको मंगलबार भएको बैठकमा नीजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख अजयकुमार गुप्ताले बताए। गौर नगरपालिकामा मंगलबारसम्म ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाले आफ्नै पहलमा कम्तिमा १० वेड क्षमता भएको भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउन लागेको गुप्ताले बताए। आवश्यक परे वेडको संख्या वृद्धि गरिने उनले जनाए।

Dekhapadhi

निजी मेडिकल कलेजमा २ सय शय्याको कोभिड अस्पताल सञ्चालन, निःशुल्क सेवा दिने

जनकपुर । जनकपुरधाममा एक निजी अस्पतालले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकार र प्रदेश नम्बर २ को सरकारले उपचार तथा भोककै कारण कसैलाई मर्नु नपर्ने भन्दै विभिन्न निर्णय गरिरहँदा धनुषामा एक गरिब युवाको उपचार अभावकै कारण मृत्यु भएपछि स्थानीय जानकी मेडिकल कलेजले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।उपचार नपाएर मंगलबार प्रदेश नम्बर २ को धनुषाको बटेश्वर गाउँपालिकामा ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भएको थियो । प्रदेश नम्बर २ को सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि द्

Ratopati

जानकी मेडिकल कलेजले सञ्चालनमा ल्यायो २ सय शय्याको निःशुल्क कोभिड अस्पताल

जनकपुरधाम : बाक्लो बस्ती तथा बढी जनघनत्व रहेको प्रदेश २ मा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएरहेको छ। भेन्टिलेटर, आईसीयूलगायतका उपकरणको अभावमा सर्वसाधारणले उपचार पाउन सकेका छैनन्। उपचार नपाएर मंगलवार धनुषाका ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भयो। यता, प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै ठोस् नीति ल्याएको देखिदैन। कोभिड-१९…

पहिलो पोस्ट

नेपालगञ्ज मेडिकल कलेजले कोहलपुरमा ३ सय शय्याको कोरोना डेडिकेटेड सेवा सुरु गर्दै

बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले  शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ।

सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संयुक्त रूपमा सो अस्पतालको औपचारिक उद्घाटन गरे। व्यवसायी दुर्गा प्रसाइँले सञ्चालनमा ल्याएको सो अस्पतालले सुरुमा १ सय शय्याबाट सेवा सुरु गरेको होे। निकट भविष्यमै ३ सय शय्यामा स्तरोन्नति गरिने अस्पतालले जनाएको छ।

नागरिक दैनिक

मध्यपुरथिमिमा सय शय्याको आइसोलेसन बन्ने

कोरोना संक्रमण बढ्दै गएपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले थप एक सय शय्याको आइसोलेसन बेड निर्माण गर्ने भएको

नयाँ पत्रिका

बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार

बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार पारिएको छ । आइतबारसम्म प्रदेशमा ६ सय २३ तयारी अवस्थामा रहेको र

नयाँ पत्रिका

७६ करोडमा यस्तो बन्दै छ जुम्लामा तीन सय शय्याको अस्पताल

जुम्ला - हिमाली क्षेत्रको गौरवको आयोजनाका रुपमा मानिने ३०० शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ७६ करोडमा...

Swasthya Weekly