बागमती सरकारले पूरक बजेट नल्याउने, ७ अर्ब रकमान्तर गर्दै

हेटौँडा : बागमती प्रदेश सरकारले पूरक बजेट नल्याउने भएको छ। गठबन्धन दलबाट सरकार निर्माण गरेलगत्तै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले पूरक बजेट ल्याउने घोषणा गरेका थिए।कात्तिक ११ गते सरकार स्थापना भएपछि मुख्यमन्त्री पाण्डेले गठबन्धनको प्राथमिकता र सिद्वान्त अनुसारको बजेट ल्याउने तयारी गरेका थिए। तर, चालु आर्थिक वर्षको ७ महिना बितिसकेको भन्दै अन्तमा मुख्यमन्त्री पाण्डे पूरक बजेट नल्याउने निर्णयमा पुगेका हुन्।बागमती प्रदेशको तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले ल्या