विप्लवको नाममा पुराना माओवादीले नै बम पड्काइरहेका छन् : खाँड

काठमाडौैं:  नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य बालकृष्ण खाँड आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन परिचालन समिति संयोजक तोकिएका छन्। पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाका विश्वासिलो र भरपर्दो पात्रको रुपमा रहेका खाँड नेपाल विद्यार्थी संघ र तरुण दल जस्ता दुई भातृ संस्थालाई कुशलता...