३ चैत, काठमाडौं । लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै […]