काठमाडौं । सरकारले शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ ।
आगामी अर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा यस्तो विषय समेटिएको हो । यो कार् क्रम सबै सामुदायिक विद्यालयहरूमा लागु गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए ।