टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतको सुपर १२ को पहिलो खेलमा पाकिस्तानमाथि जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले हराएको हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाए पूरा गर्यो । भारतका लागि विराट कोहली ८२ रनको अर्धशतकीय पारी खेले त्यस्तै हार्दिक पाड्याले ४० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । पाकिस्तानका लागि इफ्तिहारले ३४ बल २ चौका र ४ छक्क