मानबहादुर विश्वकर्माले दिए दलित कोटामा सहमहामन्त्रीमा उम्मेदवारी
नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्माले सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्माले सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिएसँगै पदाधिकारीमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जीवन परियार सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरि सहमहामन्त्री दलित समावेशीतर्फ उनले उम्मेदवारी घोषणा गरेका हुन्। उनी रामचन्द्र पौडेल पक्षका नेता हुन्।
कास्की १ रुपा नगरपालिका वडा…