जथाभावी फूलमाला बेच्नेलाई महानगरले तोकिदिएको बिक्रीस्थल पुर्‍याइयो

२६ कात्तिक, काठमाडौं । तिहार लक्षित फूलको माला जथाभावी बेच्नेहरुलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिएर फूलमाला बेच्न तोकिदिएको स्थानमा पुर्‍याएको छ । विभिन्न ठाउँमा रहेका फूल, माला बिक्रेतालाई महानगर प्रहरी बलको सवारी साधनमा राखेर सामानसहित तोकिएको बिक्री …