प्रचण्ड निवासमा माओवादी पूर्वस्थायी समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजेपछि बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।