लोकगायक सीताराम ताजपुरिया भन्छन्ः गौरादह नै प्यारो लाग्छ

झापा– प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन्। सहर ताक्छन्। आफ्नो संस्कृति र संस्कार बिर्सन्छन्। तर, ‘गौरादहको बजारैमा..’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएका छन्। रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकास पाएपछि काठमाडौँको लामो बसाइ टुङ्ग्याएर उनी पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह […]