नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’

११ साउन, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकको ‘कमब्याक’ भएको छ । बुधबार २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेर रोकियो । व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख […]