हल अफ फेम सिजन २, देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो

मेलबर्न, अष्ट्रेलिया-अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट लगानी भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ । सुरुवाती चार एपिसोड हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रमको प्रस्तुतिलाई लिएर धेरैले प्रशंसा गरेका छन् । विश्व नै महामारीमा रहेको बेला कार्यक्रमको […]