युक्रेनका प्रथम उपविदेशमन्त्री झापरोभा भोलि भारत आउँदै

युक्रेनका प्रथम उपविदेशमन्त्री एमिने झापरोभा भोलि भारतको भ्रमणमा आउनुहुने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उहाँ पहिलो युक्रेनी मन्त्री हुनुहुन्छ । रुसबाट तेलका साथै सैन्य उपकरण आयात गर्दै आएको भारत रुसमाथिको निर्भरताबाट उम्कन सकेको छैन भने पश्चिमा देशहरुबाट एक्लिएको रुससँगको सम्बन्ध सन्तुलन चुनौतीपूर्ण बनेको छ । रुससँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले भारतलाई जटिल कूटनीतक स्थितिमा पुर्‍याएको बीबीसी हिन्दीले जनाएको छ । भारतले युक्रेन र रुसबीचको वैमनस्यातापूर्ण सम्बन्धको अन्त्य हुनुपर्नेमा जो...

सम्बन्धित सामग्री

अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण किन ?

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले प्रचण्ड नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार र सहकार्यमा आफूहरूको जोड रहेको बताइन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएकी हुन् । राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री रहेकी न्युल्यान्डले सोमबार नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता सकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा […] The post अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण किन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिनियाँ उपविदेशमन्त्री ली नेपालमा

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन शुक्रबार राति नेपाल आउनुभएको हो । पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नुहुनेछ । उहाँको भ्रमणको बारेमा नेपाल सरकारले […]

चिनियाँ उपविदेशमन्त्री ली काठमाण्डौमा

काठमाण्डाै - चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाण्डौ आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन गएराति नेपाल आउनुभएको हो । पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नुहुनेछ । उहाँको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएको छैन । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पु...

अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री पत्नी डा. राणाबीच भेटवार्ता

काठमाडौं– अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् । उपविदेशमन्त्री जियाले आइतबार बिहान आरजुसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा आरजुले महिला शशक्तीकरण, मानव अधिकार, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेकी हुन् । आरजुले उज्रासँगको भेटवार्ताले आफू सम्मानित महसुस गरेको सामाजिक सञ्जालमार्फत जनाएकी छिन् […]

अमेरिकी उपविदेशमन्त्री उर्जा जिया भ्रमणको तिब्बती कनेक्सन

काठमाडौँ – नेपालमा रहेका तिब्बती शरणार्थी अधिकारका लागि अमेरिकाको थप सक्रियता बढेको छ। अमेरिकी उपविदेशमन्त्री उर्जा जियाको नेपाल भ्रमण र शरणार्थी शिविरमा पुगेर गरेको भेटघाटले तिब्बती शरणार्थीप्रति अमेरिकाको थप चासो बढेको हो। नेपालमा शरणार्थी भेट्नुभन्दा पहिला उपविदेशमन्त्री जियाले भारतमा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेकी थिइन्। मंगलबार भारतको नयाँदिल्ली उत्रिएकी उनी […]

तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री काठमाडौँमा

काठमाडौं :अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया काठमाडौँ आइपुगेकी छन्।उपविदेशमन्त्री जिया भारत भ्रमण सकेर आज नयाँदिल्लीबाट काठमाडौं आइपुगेकी हुन्। उनी मंगलबार नयाँदिल्ली आएकी थिइन्। उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि आएकी छन्।उपविदेशमन्त्री जियाको नेपाल भ्रमण अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो

अमेरिकी उपविदेशमन्त्री जिया नेपाल आउँदै

काठमाडौँ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम् धर्मशालामा तिब्बती धर्मगुरु दलाइ लामासँग भेटवार्ता गर्नेछिन् । भारतबाट उनी नेपाल आउनेछिन् । ‘मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन […]

अमेरिकी उपविदेशमन्त्री जिया नेपाल आउँदै

नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने  अमेरिकी  उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदैछिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम्...

तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री आउँदै

तिब्बत मामिला संयोजकसमेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आउने भएकी छिन् । भारतको धर्मशालास्थित तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्तासहितका कार्यक्रम सकेर उनी जेठ पहिलो साता नेपाल आउने तयारी छ । अमेरिकी विदेश...

रुसले सम्बन्ध वा तनाव के चुन्ने? – अमेरिकी उपविदेशमन्त्री शरमन

अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध वा तनावबीच एउटा विकल्प छनोट गर्न भनेकी छन्। युक्रेनमा जारी तनावलाई लिएर नेटो देश र रुसबीच वार्ता भएको थियो। सो वार्तापछि अमेरिकी उपविदेशमन्त्री शरमनले राजनीतिक सम्बन्ध वा तनाव के चुन्ने भन्ने विकल्प रुससँग रहेको बताएकी हुन्। रुसका उपविदेशमन्त्री एलेक्जेण्डर ग्रश्कोका अनुसार रुसले नेटोसँग युक्रेन […]