तस्बिरमा महाकवि देवकोटाको निर्माणाधीन संग्रहालय

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा बसेको मैतीदेवीस्थित घर भत्काएर संग्रहालय निर्माण सुरु गरिएको छ । मैतीदेवीस्थित कविकुञ्ज रहेको जग्गा सरकारले २ करोड ५० लाखमा किनेपछि संग्राहलय निर्माणको काम सुरु भएको हो ।  तीनतले पुरानो भवन भत्काएर नयाँ  घर निर्माणको काम अहिले भइरहेको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका अनुसार नयाँ संग्रहालयको भवनको पहिलो...