काठमाडौँः दुई वर्षअघि दर्ता गरिएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि लामो समयपछि संसदीय समितिमा पुनः दफावार छलफल सुरु भएको छ। २०७५ साउन २२ गते प्रतितिधिसभामा दर्ता भएको विधेयकमा सोही वर्ष भदौ ५ गतेबाट समितिमा दफावार छलफलका लागि पेस भएको थियो। लामो अन्तरालपछि राज्य व्यवस्था तथा सुशासन समितिले पुनः