एमाले प्रवेश गर्दै नायिका करिष्मा

काठमाडौं । नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्ने तयारी गरेकी छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी उनले केही समयमै एमालेमा प्रवेश गर्ने बताएकी छन् । औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ । “मैले धेरै सोचविचार र छलफल तथा तयारी...

सम्बन्धित सामग्री

करिश्माको फेसबुक नाम ‘सूर्य कुमारी’

काठमाडौं, ८ वैशाख । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम ‘सूर्य कुमारी’ राखेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा करिश्मा मानन्धरको पछाडी कोष्टमा ‘सूर्य कुमारी’ राखेकी हुन् । केही समयअघि एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।

नायिका करिश्मा अब 'कमरेड करिश्मा', तस्वीरहरू

काठमाडौं :  नायिका करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गरेकी छिन्। मंगलबार एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल,  महासचिव शंकर पोखरेल लगायतका नेताले उनलाई अवीर तथा माला लगाइदिएका थिए।  रातो सारीमा सजिएकी करिश्मा यस अघि डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा पनि आबद्ध रहेकी थिइन्।  आफ्नो पक्षबाट मुलुकका लागि केही योगदान गरेको स्मरण गर्दै नायिका मानन्

नायिका करिष्मा आज एमाले प्रवेश गर्दै

काठमाडौं । नायिका करिष्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।  यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय...

एमाले प्रवेश गर्दै करिष्मा मानन्धर

काठमाडौँ- नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । अभिनेत्री मानन्धरले आज बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय गरेकी हुन् । उनी वैशाख ९ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले एमाले प्रवेश गर्ने […]

करिष्मा भन्छिन्– एमाले प्रवेश गर्न लागेको होइन

काठमाडौं । नायिका करिष्मा मानन्धरले आफू एमालेमा प्रवेश गरेको वा गर्न लागेको हल्लामा सत्यता नरहेको प्रष्ट पारेकी छिन् । आफू तत्काल कुनै पनि राजनीतिक दलमा जाने मनस्थितिमा नरहेको उनले बताइन् । “मैले यस अगाडि पनि धेरै ठाउँमा भनिसकेको छु, म तत्काल कुनै पनि राजनीतिक दलमा जाने सोचमा छैन भनेर,” उनले भनिन्,...