अर्थतन्त्र संकटोन्मुख, गभर्नरमाथि प्रहार

काठमाडौं । नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायमाथि सरकारले गरेको ठाडो हस्तक्षेपले अर्थतन्त्र थप संकटतर्फ उन्मुख हुने चिन्ता अर्थविद्हरुले व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै अर्थविद् तथा पूर्वगभर्नरले पनि सरकारको कदम गलत भएको बताएका छन् । सरकारले राजनीतिक पूर्वाग्रह राखेर अधिकारीमाथि कारबाही गरेको उनीहरुको आरोप […]