लम्बियो सर्वनामको नाटक ‘सपना अनेक अनेक’

गीतिनाटक ‘सपना अनेक अनेक’ को मञ्चन अवधि थपिएको छ । साउन ५ गतेदेखि मञ्चन भएको नाटक २८ गतेसम्म पुर्याइएको छ । पहिले यो नाटक २२ गतेसम्म मात्र मञ्चन हुने बताइएको थियो । बरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन नाटकमा रहेको छ । गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए । ‘विधाको हिसावले गीति नाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको छ’ मल्लले थपे ।यो नाटकसँगै सर्वनामले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको हो । हाउस फूल दर्शकहरुको साथ

सम्बन्धित सामग्री

‘सपना अनेक अनेक’ मञ्चन

गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ। साउन ५ गतेदेखि मञ्चन भएको नाटक दर्शको आग्रहमा साउन २८ गतेसम्म थपिएको वरिष्ठ रङ्गकर्मी अशेष मल्लले जानकारी दिनुभयो।

थपियो सपना अनेक अनेक

साउन ५ गतेदेखि राजधानीको सर्वनाम थिएटरमा मञ्चन भइरहेको गीतिनाटक सपना अनेक अनेकको मञ्चन अवधि थपिएको छ। लोकप्रिय रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकको विशेष आग्रहमा थपिएको सर्वनामले जनाएको छ। विधाको हिसाबले चार दशक लामो यात्रा तय गरेको सर्वनामको लागि गीति नाटक नयाँ प्रयोग भए पनि दर्शकको उत्साहजनक सहभागिताले ऊर्जा मिलेको मल्लले […]

मञ्चमा चार नाटक

काठमाडौं : यतिवेला राजधानीका नाटकघरहरूमा फरक फरक स्वादका ४ नाटक मञ्चन भइरहेका छन्। सर्वनाम थिएटरमा ‘सपना अनेक अनेक’, मण्डलामा ‘खुवालुङ’, शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ र पुरानो घरमा ‘सिटामोल’ एकसाथ मञ्चन भइरहेका नाटक हुन्। सपना अनेक अनेकसर्वनामका संस्थापक अशेष मल्ल निर्देशित गीतिनाटक 'सपना अनेक अनेक' कोरोनाकालपछि सर्वनाममा मञ्चन भएको पहिलो नाटक हो। साथै ४० वर्षदेखि रंगकर्ममा सक्रिय मल्ल र सर्वनामको पहिलो गीतिनाटक पनि हो

सर्वनाममा सपना अनेक अनेक

नाटककार अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको गीतिनाटक सपना अनेक अनेक लामो समयको अन्तरालपछि सर्वनाम नाटकघरमा मञ्चन भएको छ। सर्वनामले चार दशकको इतिहासमा पहिलोपटक गीति नाटक मञ्चन गरेको हो। कवि गीता खत्रीको खण्डकाव्य आमा हुन् आमामा आधारित गीति नाटकमा संगीतकार राजु सिंहको संगीत रहेको छ। गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा […]

मञ्चमा 'सपना अनेक अनेक'

काठमाडौं : नाटक हेर्न गएका दर्शकहरूलाई एउटा घण्टीको प्रतीक्षा हुन्छ। जुन घण्टी एकैछिनमा नाटक शुरु हुने र दर्शकलाई हलभित्र छिराउने संकेत पनि हो। राजधानीस्थित सर्वनाम थिएटरमा बुधबार झण्डै २८ महिनापछि घण्टी बज्यो। कोरोनाका कारण लामो समयसम्म नाटक मञ्चन नभएको सर्वनाममा अशेष मल्लको निर्देशनमा तयार भएको गीति नाटक 'सपना अनेक अनेक'को प्रिमियरमा लामो समयपछि उक्त घण्टी बजेको हो।कोरोनापछि अन्य नाटकघरहरूले नियमित नाटक मञ्चन थालिसके पनि सर्वनाममा भने नाटक मञ्चन भएको थिएन। नाटक मञ्चन नभए पनि

‘सपना अनेक–अनेक’ र ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन

कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर रङ्गकर्मी अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ आजदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदै छ । सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो । विदेश पुग्ने सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात–दिन तड्पिरहेकाहरूको कथा नाटकमा देख्न पाइनेछ । नाटकमा देशको माटोलाई आमाको विम्बका रूपमा प्रयोग गरिएको छ ।

सर्वनाम थिएटरमा गीतिनाटक सपना अनेक अनेक

काठमाडौं । कोरोनापछि बल्ल नेपाली रँगमञ्चमा चहल पहल सुरु भएको छ । यसै क्रममा काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा पनि नयाँ नायक सुरु भएको छ । सो थिएटरमा मँगलबार कलाकारहरु नयाँ गीति नाटक ‘सपना अनेक अनेक’को अभ्यासमा व्यस्त थिए । कलाकारहरुलाई निर्देशक अशेष मल्ल अभ्यास गराउनमा केन्द्रित थिए । यो नाटक त्यहाँ बिहिबारबाट २१ साउनसम्म […] The post सर्वनाम थिएटरमा गीतिनाटक सपना अनेक अनेक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्वनाममा ‘सपना अनेक अनेक’ मञ्चन हुँदै

गीति नाटक ‘सपना अनेक अनेक’ मञ्चन हुने भएको छ । कालिकास्थानमा रहेको सर्वनाम थिएटरले ५ साउनदेखि यो नाटक मञ्चन गर्न लागेको हो । गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित नाटकको परिकल्पना तथा निर्देशन अशेष मल्लले गरेका छन् । नाटकमा मनोज महर्जन, मिलन शाक्य, रविना परियार, शू–गूँ, भावना उप्रेत...

सर्वनाममा गीतिनाटक 'सपना अनेक–अनेक' मञ्चन हुने

काठमाडौं : सर्वनाम थिएटरमा नयाँ नाटक 'सपना अनेक अनेक' मञ्चन हुने भएको छ। अशेष मल्लको परिकल्पना तथा निर्देशनमा बन्दै गरेको नाटक साउन ५ गतेदेखि मञ्चन हुने भएको हो। गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा' मा आधारित सपना अनेक अनेक गीतिनाटक हो। नाटकमा राजु सिंहको संगीत तथा सत्यराज आचार्य र वानिका प्रधानको स्वर छ भने प्रमिला कार्की उप्रेतीले कोरियोग्राफी गरेकी छन्। चार दशकदेखि रंगमञ्चमा सक्रिय सर्वनामले पहिलोपटक गीतिनाटक गर्न लागेको हो। सर्वनामका संस्थापक तथा नेपालमा सडक न

चित्रकलामा सपाटपना र गहिराइबीचको द्वन्द्व

ललितकलाका विभिन्न हाँगाहरू छन्। स्वभावतः यस्ता कलाहरू सुन्ने कला (सङ्गीत), पढ्ने कला (साहित्य) र हेर्ने कला अर्थात् चित्र, मूर्ति वा वास्तुकला, नाच, नाटक आदि अनेक तह र प्रकारमा विभाजित छन्। कला सर्वव्यापी हुँदा यसको शिल्पी, लालित्य एवं सौन्दर्य अनेक नाम र...