काठमाडौं – इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिएको छ। सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाए पनी पाएको अवसर सदुपयोग गर्न सकेन। बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ। साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ। यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो। रोमाले क्रेमोनेसलाई १-० अन्तरले […]